धर्के मृग

ना.

  1. खैरो रङको, शरीरमा सेता धर्का हुने र भेडाका जस्ता सिङ हुने एक जातको मृग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)