धर्को

ना. [प्रा. धर]

  1. कागज, कपडा, भित्तो आदिमा कोरिएको लामो धर्सो; रेखो; डोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)