धर्नु
स.क्रि. [सं. धर+नु]
- धारण गर्नु; लिनु; समाउनु।
- अड्याउनु; थेग्नु; थाम्नु।
- राख्नु; रक्षा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. धर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)