धर
वि. [सं.]
- धारण गर्ने; लिने; ग्रहण गर्ने (जस्तो- धनुर्धर; विद्याधर इ.)।
- लड्न, खस्न नदिने; थाम्ने।
- समात्ने क्रिया; पक्रने काम।
- कुनै वस्तु अडिने वा थामिने आधार; टेवा।
- कच्छप रूपधारी विष्णु।
- पर्वत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)