धर्मकृच्छ्र
ना.
- धार्मिक दृष्टिले कुनै काम गर्दा उचित-अनुचित छुट्ट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)