धर्मकोश

ना.

  1. १ धर्मका विविध लक्षणको व्याख्या भएका शास्त्रहरूको समुदाय। २. कर्तव्य वा सदाचार एवं आचारविचारहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)