धर्मच्युत

वि.

  1. आफ्ना धर्मबाट च्युत भएको; स्वधर्मबाट पतित भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)