धर्मज्ञ

वि.

  1. धर्मका विषयमा ज्ञान भएको; धर्मजान्ने; धर्मविद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)