धर्मत्राता
ना.
- धर्मको रक्षा गर्ने व्यक्ति; धर्मलाई हरतरहले जोगाएर राख्ने व्यक्ति; धर्मरक्षक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)