धर्मद
वि.
- आफूले जानेको धर्म अरूलाई सिकाउने; धर्मदान गर्ने; धर्मदाता।
- पुण्य प्राप्त गराउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)