धर्मदान

ना.

  1. पवित्र भावनाले गरिने दान; धार्मिक विधिविधानअनुसारको दान; सात्त्विक दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)