धर्मपत्र
ना.
- देवदेवी वा धर्मशास्त्रका पुस्तकलाई साक्षी राखेर पारस्परिक विश्वासका निम्ति लेखिएको कागज।
- धर्मको व्यवस्था कसरी गर्ने भन्ने सम्बन्धमा लेखिएको पत्र; धर्मपट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)