धर्मपथ

ना.

  1. धर्मको बाटो; धर्मशास्त्रले बताएको आचरण वा नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)