धर्मपर/परायण
वि.
- धर्ममा श्रद्धा गर्ने; धर्मका नीतिनियम वा विधिविधानको पालना गर्ने; धर्ममा निष्ठा राख्ने; धर्मनिष्ठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)