धर्मपुत्री
ना.
- धर्मका निम्ति पालिएकी अर्काकी छोरी; धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएकी छोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)