धर्मपुरी

  1. धर्मको जाँचबुझ गरिने सहर; यमपुरी।
  2. न्याय-अन्यायको जाँचबुझ र निर्णय गरिने अड्डा; न्यायालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)