धर्मफराक

ना.

  1. आफूले सुनेको, देखेको, जानेको कामकुरो अर्कालाई साँचो हो भनी विश्वास दिलाउन भनिने शब्द।
  2. अन्यायबाट अलग रहने काम; अन्यायबाट पृथक्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)