धर्मबुद्धि

ना.

  1. धर्ममा लागेको बुद्धि; धर्मकर्ममा आधारित बुद्धि।
  2. धर्म र अधर्म छुट्ट्याउन सक्ने विचार; अधर्मलाई त्याग्ने र धर्मलाई अँगाल्ने बुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)