धर्मभ्रष्ट

वि.

  1. धर्मकर्मप्रति विमुख रहेको; धार्मिक आचरणदेखि पतित भएको; धर्मच्युत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)