धर्ममेधा

ना.

  1. बौद्धधर्मका अनुसार दशभूमि र त्रयोदश भूमिका दसौँ भूमि; महायान सम्प्रदायको अन्तिम भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)