धर्मयुद्ध
ना.
- धार्मिक विधि विधानअनुसार गरिने युद्ध; न्यायपूर्ण युद्ध।
- धर्मको रक्षाका निम्ति गरिने युद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)