धर्मरक्षक

वि.

  1. धर्मको पालना गर्ने; धर्मको रक्षा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)