धर्मरत

वि.

  1. धर्ममा तल्लीन रहेको; धर्ममा लागिरहने; धर्मपरायण।
  2. न्यायमा रत रहने; न्यायपरायण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)