धर्मसङ्कट
ना.
- एकातिर धर्म र अर्कातिर पाप हुने खालको काम गर्नुपरेको अवस्था; धर्मकृच्छ्र।
- धर्मपालन गर्न वा धर्म बचाउन मुस्किल परेको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)