धर्मसभा
ना.
- धर्मका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बसेको सभा।
- न्याय तथा अन्यायको जाँचबुझ गरी न्यायिक निर्णय दिइने अड्डा; न्यायालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)