धर्माचरण

ना. [सं.]

  1. धर्मसम्बन्धी आचरण गर्ने काम।
  2. धर्मशास्त्रले बताएअनुसारको कर्म वा व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)