धर्माधिकरणिक

ना.

  1. धर्मको निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति; धर्माधिकारी।
  2. न्याय जान्ने र न्याय दिने व्यक्ति; न्यायाधीश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)