धर्माधिकार
ना. [सं.]
- धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी।
- न्यायाधीश।
- दानको उचित प्रबन्ध गर्नका निम्ति नियुक्त गरिएको राजकर्मचारी।
- धर्मशास्त्र, ऐनकानुन, रीतिथिति वा चालचलनबमोजिम न्याय भएको छ- छैन भनी जाँचबुझ गर्ने र सो नभएमा यथोचित रूपमा धर्म र न्यायको व्यवस्था गर्नका निम्ति भएको प्रमुख अधिकार।
- राजालाई धार्मिक सल्लाह दिने व्यक्ति।
- धर्मशास्त्रका आधारमा न्याय गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)