धव

ना. [सं.]

  1. फेदतिर अलिअलि पातलो बोक्रो उक्किएर जाने, औलतिर हुने एक जातको रुख; बोट धयेँरो।
  2. पोइ; लोग्ने।
  3. स्वामी; मालिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)