धवल
वि. [सं.]
- सेतो वा सुकिलो।
- कुनै कसर नभएको; निर्मल; स्वच्छ।
- राम्रो सुन्दर; मनोहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)