धवला
वि. [सं. 'धवल' को स्त्री.]
- धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर।
- सेतो गाई।
- नेपालको दार्चुला जिल्लामा बसोबास गर्ने व्यासी जातिले मनाउने मुख्य चाड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. 'धवल' को स्त्री.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)