धवलागिरि
ना.
- मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८,१६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी।
- सोही नाममा रहेको नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने एक अञ्चल; धौलागिरि अञ्चल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)