धसारो

  1. माटो धस्काउँदै हिँडेको लामो फड्को; त्यसरी हिँड्दा परेको पैतालाको डाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)