धसार्नु

स.क्रि. [धस्+आर्+नु]

  1. माथिबाट थिच्ता माटो धस्कने गर्नु; धस्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)