धस्कनु
अ.क्रि. [धस्+क+नु]
- लुगा, कपडा आदि धसिएर फाट्न आँट्नु; खिइनु; जीर्ण हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)