धसिनु

क.क्रि. [धस्+इ+नु]

  1. धस्ने काम गरिनु; रगडिनु।
  2. बेसरी काममा लागिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)