धस्रा

ना. [अ. दहशत]

  1. कुनै विषयमा हुने मानसिक दुर्बलता; सन्देह; शङ्का।
  2. मानसिक त्रास; भय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)