धस्रो

ना. [धर्सो]

  1. सागपात आदिमा हुने पातलो नसो।
  2. लुगा-कपडामा हुने कुनै दाग वा धर्को; धर्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)