धाँज/धाँजो/धाँदो
ना. [सं. ध्वान]
- चिम्ट्याहा माटो भएको जमिन सुकेर चरचरी चिरिएको ठाउँ; धरातल चर्किँदा बनेको छिद्र।
- जमिन, भित्तो आदि फुटेर वा फाटेर परेको लामो चिरो; धाँज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ध्वान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)