धाँधली
ना.
- नराम्रो उद्देश्यले कुनै कु◌ृरा भत्काउने, बिगार्ने तथा नास गर्ने काम; उपद्रव; विध्वंस।
- निर्धारित नीति- नियमबेगर लापर्बाहीका साथ कुनै काम गर्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)