धाइफाल

ना.

  1. दौडेर भाग्ने काम; हतारिएर आउने वा जाने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)