धाइलरी/धाइलौरी

ना. [धाइ+लौरी]

  1. केटाकेटीहरूले गट्टा खेल्दाखेरि भन्ने शब्द; गट्टाका खेलमा प्रतिद्वन्द्वीलाई रिन लगाउँदा भन्ने बोली (धाइलरी एक, धाइलरी दुई आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)