धाई

ना. [सं. धात्री]

  1. बालकलाई दुध खुवाउने, स्याहारसुसार गर्ने स्त्री; बालककी सुसारे; धाईआमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)