धाउनु

अ.क्रि.

  1. [सं. धावने कुनै काम सिद्ध गर्न बारबार जानु; टाढाको बाटो जानु वा आउनु; छिटो छिटो जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)