धाउनी

ना. [धाउ+नी]

  1. धावा गरेर कुनै काम गर्ने प्रक्रिया; धाउने काम; ध्याउन्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)