धाक
ना. [सं.]
- भित्र कुनै पनि सार नभएको र बाहिरचाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो; बोक्रे रबाफ; आडम्बर।
- कुनै वस्तु वा विषयको मनमा परेको प्रभाव; हैकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)