धातधुत

ना. [(द्वि.)+धुत्]

  1. कसैका साथमा रहेका वस्तु जबरजस्ती खोस्ने वा लुछलाछ गर्ने काम; खोसखास; धुतधात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)