धातविक

वि. [सं.]

  1. धातुसम्बन्धी; धातुको।
  2. धातुनिर्मित; धातुले बनेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)