धातुक्षय

ना.

  1. शरीरको वीर्य नाश हुने वा पतन हुने प्रमेहसम्बन्धी रोग।
  2. वीर्यस्खलन; स्वप्नदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)