धातुविज्ञान

ना.

  1. फलाम, पित्तल आदि धातुसम्बन्धी कुराको अध्ययन गर्ने वा तीबारे जानकारी दिने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)